– पृथ्वीको
गर्भभित्र जम्मा भएर रहने तापशक्तिलार्ई ...... भनिन्छ । - भू–तापीय शक्ति (जियोथर्मल शक्ति)
– पृथ्वीको
कुन गोलाद्र्धमा पानीको भाग बढी छ ?
- दक्षिणी भाग
– पृथ्वीको
स्थल मण्डलमा हजारौ हजार बर्षसम्म पत्र–पत्र
जमेर वनेको चट्टानलार्ई के भनिन्छ ?
- पत्रे चट्टान
– ‘Jet streams’ नामको
वायु पृथ्वीको सतहदेखि कति उचाइमा बहन्छ ?
- १०–१५
कि.मि.
– बफनको
सिद्धान्त केसँग सम्बन्धित छ ? - पृथ्वीको
उत्पत्ति
– Sima भन्नाले
केलार्ई बुझाउँदछ ? - मिश्रित
मण्डल
– Nife भन्नाले
केन्द्र मन्डललार्ई भनिन्छ । यो के ले वनेको छ ?
- निकेल र फेरियम
– पृथ्वीमा
चल्ने वायुका प्रकृतिका आधारमा वायुलार्ई कति भागमा विभाजन गर्न सकिन्छ ? - ४ भाग
– सबैभन्दा
लामो दिन कुन हो ? - जुन
२१
– सबैभन्दा
छोटो दिन वर्ष भरिमा कुन हो ? - डिसेम्बर
२२
– द
वल्र्ड बुक इनसाइक्लोपेडियाको अनुसार पृथ्वीको अनुमानित आयु कति छ ? - ४.५ अर्ब बर्ष
– पृथ्वीको
कुनै स्थानको एक वर्षको मौसमको औषत अवस्थालार्ई के भनिन्छ ? - जलवायु
– ३६६
दिनको एक वर्ष हुने अधिक वर्षलार्ई अंग्रेजीमा के भनिन्छ ? - Leap Year
0 Comment to "पृथ्वी सम्बन्धी वस्तुगत प्रश्नोत्तर - 1"
Post a Comment