– कुन
ग्रहलार्ई पृथ्वीको बहिनी भनिन्छ ? - शुक्र
– पृथ्वीले
आफ्नो अक्षमा प्रतिघण्टा कति दूरी परिभ्रमण गर्दछ ?
- १६०० कि.मि.
– पृथ्वीबाट
देखिने सबैभन्दा ठूलो तारा कुन हो ?
- पुनर्वसु
– पृथ्वीको
भौगोलिक इतिहासलार्ई विभिन्न भागमा विभाजन गरी अध्ययन गरिने ठूला विभागहरूका रूपमा
रहेको महाकल्पहरूलार्ई कति भागमा विभाजन गरिएको छ ?
- ४ भागमा
– पृथ्वीको
आन्तरिक संरचनामध्ये कमजोर हल्का चट्टानले वनेको पृथ्वीको बाहिरी पातलो तह कुन हो ? - स्थल मण्डल (Lithosphere)
– स्थल
मण्डलले पृथ्वीको आन्तरिक ३ (तीन) संरचनामध्ये कति प्रतिशत भाग ओगटेको छ ? - १६५
– पृथ्वीको
आन्तरिक ३ संरचनामध्ये बाहिरीदेखि भित्री भाग सम्मको तलको कुन क्रम ठीक छ ? - (Lithosphere, Pyrosphere, Barysphere)
– पृथ्वीको
कुन आन्तरिक संरचनालार्ई Nife समेत
भनिन्छ ? - केन्द्र
मण्डल
– कुन
ठाउँलार्ई आधार मानी उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म खिचिएको काल्पनिक
रेखालार्ई प्रधान मध्यान्ह रेखा भनिन्छ ?
- संयुक्त अधिराज्यको ग्रीनवीच
– पृथ्वीले
सूर्यलार्ई एक निश्चित दूरीमा रही एउटैबाटोबाट हिडछ,
त्यो हिड्ने बाटोलार्ई के भनिन्छ ? - कक्ष
– पृथ्वीको
जलमण्डल बाहेकको जमिनले ओगटेको क्षेत्रलाई के भनिन्छ ? - महादेश
– पृथ्वीका
सम्पूर्ण स्थलीय भागलाई कति महादेशमा विभाजन गरिएको छ ? – सात
0 Comment to "पृथ्वी सम्बन्धी वस्तुगत प्रश्नोत्तर - 2"
Post a Comment