– विश्वको पाँचौ ठूलो महादेश कुन हो ? – अन्टार्कटिका
– अन्टार्कटिका महादेशले विश्व भू–क्षेत्रको कति प्रतिशत भू–भाग ओगटेको छ ?
– ९.३८ प्रतिशत
– अन्टार्कटिका महादेशको अक्षांशीय फैलावट कति छ ? – ६६° दक्षिणी
अक्षांशदेखि ९०° दक्षिणी
अक्षांशसम्म
– अन्टार्कटिका महादेशको देशान्तरीय फैलावट कति छ ? – ११४° पूर्वी
देशान्तरदेखि १५३° पूर्वी
देशान्तरसम्म
– प्रायः वर्षभरि नै हिउँ जमिरहने महादेश कुन हो ? – अन्टार्कटिका
– मानव वसोवास नभएको जनशून्यको महादेश भनेर कुन
महादेशलार्ई चिनिन्छ ? – अन्टार्कटिका
– अन्टार्कटिका महादेशको पश्चिममा प्रशान्त महासागर, पूर्वमा आन्ध्र महासागर, क्यारेवियन सागर तथा पानामा जलसंयोजक छ भने
दक्षिणमा कुन जल संयोजक रहेको छ ? – डेक
– ह्वेल माछा तथा सुन्दर पंक्षी किवीकोलागि प्रसिद्ध
महादेश कुन हो ? –
अन्टार्कटिका
– विश्वकै सबैभन्दा लामो हिमनदी कुन हो ? – ल्याम्बर्ट ग्लेसियर,
अन्टार्कटिका
– सबैभन्दा पछि पत्ता लगाइएको महादेश कुन हो ? – अन्टार्कटिका
– हिमचादरको महादेश भनेर कुन महादेशलार्ई चिनिन्छ ? – अण्टार्कटिका
– अन्टार्कटिका महादेश चारैतिरबाट कुन महासागरले
घेरिएको छ ? – कुमेरु
महासागर
– अन्टार्कटिका महादेशमा घुसेका २ समुद्र कुन कुन
हुन् ? – रोस
(Ross) र
वेडेल (Wedel)
– रोस सागर प्रशान्त महासागरमा पर्छ भने वेडेल सागर
कुन महासागरमा पर्छ ? – आन्ध्र
महासागर
– अन्टार्कटिका महादेशको सबैभन्दा अग्लो भू–भाग कुन हो ?
– भिन्सन मोसिफ (Vinson
Massif)
– अन्टार्कटिका महादेशको सबैभन्दा होचो भू–भाग कुन हो ?
– बेन्टले सब ग्लासियल टे«न्च
– अन्टार्कटिका महादेशको सबैभन्दा उच्च पर्वतमाला कुन
हो ? – एल्सवर्थ
पर्वत
– विश्वकै सबैभन्दा ठूलो हिमनदी लाम्बार्ट कुन
महादेशमा पर्छ ? – अण्टार्कटिका
– सन् १९५९ मा भएको अन्टार्कटिका सन्धिमा कति देशले
हस्ताक्षर गरेका थिए ? – १२
देश
0 Comment to "अन्टार्कटिका सम्बन्धी बस्तुगत प्रश्नोत्तर"
Post a Comment