Friday, January 26, 2018

ब्रह्माण्ड सम्बन्धी वस्तुगत प्रश्नोत्तर–५

अमेरिकी अन्तरिक्ष यान नासाको यान क्यूरियो सिटीले कुन ग्रहको अध्ययन र अन्वेषण गरिरहेको छ ? − मंगल 
माटो विना समुन्द्रमा खेती गरिने पद्दतिलाई के भनिन्छ ? − हाइड्रोपोनिक्स
एक विशाल ग्यासीय निहारिकाबाट सौर्य मण्डलको उत्पत्ति भएको र त्यसैबाट पृथ्वीको उत्पत्ति भएको हो भनी मत राख्ने विद्वान को हुन् ? − लप्लस 
अरुण ग्रहका कति वटा उपग्रह रहेका छन ? − २७ वटा
सूर्यबाट सबैभन्दा टाढा रहेको वरुण ग्रहको रंग कस्तो छ ? − आकाशे निलो
सबैभन्दा चम्किलो तारा लुब्धकलार्ई अंग्रेजीमा के भनिन्छ ? − Dog Star
प्रकाश वर्ष के हो ? − प्रकाशले एक वर्षमा यात्रा गर्ने दूरी
ज्योतिषशास्त्र अनुसार नक्षत्र कति वटा छन ? − २७ वटा 

ताराहरूमा सबैभन्दा धेरै कुन तत्व पाइन्छ ? − हाइड्रोजन 
हालसम्म सौर्य मण्डलमा कति ज्ञात उपग्रहहरू रहेका छन् ? − १७३ वटा
पृथ्वीको कुनै एक निश्चित स्थानबाट पृथ्वीको ब्यासको बिपरित अर्को स्थानलार्ई के भनिन्छ ? − प्रतिलोम
     – सूर्यको सतहलार्ई ......... भनिन्छ ? − Photosphere

Share this

0 Comment to "ब्रह्माण्ड सम्बन्धी वस्तुगत प्रश्नोत्तर–५"

Post a Comment