·
सूर्यको सबैभन्दा नजिकको ग्रह कुन हो ? − बुध
·
बरुण ग्रह पत्ता लगाउने कुन खगोलशास्त्री हुन ? − जोहन गाले
·
यम ग्रहलार्ई ग्रहको सूचीवाट कहिले हटाइयो ? − सन् 2006
·
Shooting Star भन्नाले केलार्ई बुझिन्छ ? − उल्का पिन्ड
·
कुनै वस्तु पृथ्वीतिर खस्दा सरदर कुन दरले खस्छ ? − ९.८ मिटर प्रति सेकेन्ड
·
पेरिहेलिया भनेको के हो ? − सूर्यबाट नजिक रहेको दिन
·
प्लूटो(यम)लाई ग्रहको सूचीबाट हटाए पश्चात के भनिन्छ ? − प्लूटोइड (Plutoid)
·
सूर्यको व्यास कति रहेको छ ? − १३,४८,४४६ कि.मि.
·
अमेरिकी अन्तरिक्ष संस्था नासा (NASA) का अनुसार शनि ग्रहका कतिवटा उपग्रह छन् ? − जम्मा ६२ वटा
·
सूर्यलार्ई पृथ्वी, ग्रह, उपग्रहले परिक्रमा गरेको भनी पोल्याण्डका
वैज्ञानिक निकोलस कोपर्निकसले कहिले सार्वजनिक गरे ? −सन् १४५३
·
कार्बोनिफोरस युगसम्म रहेको बिशाल पृथ्वीलार्ई के भनिन्थ्यो ? − पेन्जिया
·
सौर्य मण्डलमा कतिवटा ग्रहहरू छन ? − ८
·
बुध ग्रहलार्ई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ? − ८८ दिन
·
चीनले पहिलो पटक चन्द्रमाको अनुसन्धान गर्न एउटा रोवर्ट
राखी चन्द्रमामा प्रक्षेपण गरेको रकेटको रोवर्ट कति डिग्रीको उकालो चढन सक्छ र
प्रति घण्टा कति मिटर कुद्न सक्छ ? − ३० डिग्री २०० मिटर ब्रह्माण्ड सम्बन्धी
·
कस्मोलोजी शब्द केसँग सम्बन्धित छ ? − ब्रहृमाण्डको अध्ययन
गर्ने शास्त्र
·
सौर्य मण्डलमा हाम्रो नाङ्गो आँखाले देख्न नसक्ने कति वटा ग्रह
रहेका छन् ? − २
·
ट्रयाङ्क्वीलिटिज (Tranquility) नामक ठाउँ कुन ग्रह वा उपग्रहमा पर्दछ ? − चन्द्रमा
·
चन्द्रमाको गुरुत्वाकर्षण पृथ्वीको गुरुत्वाकर्षणको करिब
कति भाग छ ? − 1/6th
·
सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ ? − ८ मिनेट २० सेकेण्ड
·
सौर्य परिवारबाट यम ग्रहलार्ई हटाई कुन नयाँ नाम दिएको छ ? − फुच्चे ग्रह
Thanks for this
ReplyDeleteराम्रो लाग्यो
ReplyDelete