– प्रतिकूल दिशामा घुम्ने ग्रह कुन हो ? − वरुण
– ग्रहको गतिको नियम खोज गर्ने वैज्ञानिक को हुन ? − जोहान्स केप्लर
– पहिलो ठूलो ग्रह वृहस्पति, दोस्रो ठूलो शनि,
तेस्रो ग्रह कुन हो ?
– अरुण
– फावोस र डिमोस नामका दुई उपग्रह कुन ग्रहका हुन् ? − मंगल
– बुधलार्ई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ? − ८८ दिन
– शनि ग्रहका हालसम्म पत्ता लागेका उपग्रह संख्या कति
छन ? − ६२
वटा
– “डारफिल पिक” के
हो ? − चन्द्रमाको
अग्लो चुचुरो
– ग्रहहरूको राजा भनेर कुन ग्रहलार्ई चिनिन्छ ? − वृहस्पती
– कुन ग्रहको वायुमण्डलमा कार्बनडाई अक्साइडको मात्रा
अधिक छ ? − शुक्र
– चन्द्रमामा भएका खाल्डाहरूलार्ई के भनिन्छ ? − क्रेटर
– यम ग्रहलार्ई ग्रहहरूको सूचीबाट हटाउने
खगोलबिद्हरूको सम्मेलन कुन देशमा भएको थियो ?
− चेक गणतन्त्र
0 Comment to "ब्रह्माण्ड सम्बन्धी वस्तुगत प्रश्नोत्तर–४"
Post a Comment