– विश्वको सबैभन्दा सानो महादेश कुन हो ? – अस्टे«लिया
– अष्ट्रेलिया महादेशले पृथ्वीको कूल स्थल भागको कति
प्रतिशत भू–भाग
ओगटेको छ ? – करिब
५.१५ प्रतिशत
– अष्ट्रेलिया महादेशको पूर्व–पश्चिम सरदर लम्बाइ कति छ ? – ३९०० किलोमिटर
– अष्ट्रेलिया महादेशको उत्तर–दक्षिण सरदर चौडाइ कति छ ? – ३१५० किलोमिटर
– अष्ट्रेलिया महादेशको सबैभन्दा ठूलो मरुभूमि कुन हो
? – ग्रेट
भिक्टोरिया
– अष्ट्रेलियाको दक्षिणी पूर्वमा अवस्थित देश
न्यूजिल्यान्डलाई के भनी चिनिन्छ ?
– दक्षिणको ब्रिटेन
– ‘विचित्रताको महादेश’
भनी कुन महादेशलाई चिनिन्छ ? – अस्टे«लिया
– अष्ट्रेलियाको दक्षिण भाग (सन् १६४२)मा कसले पत्ता
लगाएका हुन् ? – एबेल
तस्मान
– भौगोलिक दृष्टिले अष्ट्रेलियामा कति राष्ट्र रहेका
छन् ? – १४
राष्ट्र
– अष्ट्रेलिया महादेशको ठूलो नुनिलो पानीको ताल कुन
हो ? – आइरा
ताल
– अष्ट्रेलिया महादेशको अक्षांशीय फैलावट कति रहको छ ? – १०° दक्षिणी
अक्षांशदेखि ४०° दक्षिणी
अक्षांससम्म
– अष्ट्रेलिया महादेशको देशान्तरीय फैलावट कति रहको छ
? – ११४° पूर्व देशान्तरदेखि १५३° पूर्वी देशान्तरसम्म
– अष्ट्रेलिया महादेशको पूर्वमा कोरल र टामसन समुद्र
पश्चिममा हिन्द महासागर, उत्तरमा
पपुवा न्युगिनी पर्छ भने दक्षिणमा के पर्छ ?
– न्यूजिल्यान्ड
– अष्ट्रेलियामा पाइने घाँसे मैदानलाई के भनिन्छ ? – डाउन्स (Downs)
– अष्ट्रेलिया महादेशको खोजि गर्ने र पत्ता लगाउने
व्यक्ति को हुन ? – जेम्स
कुक
– ‘टापु महादेश (Island
Continent)’ तथा ‘कंगारुको
महादेश’ भनी
चिनिने महादेश कुन हो ? – अस्टे«लिया
– अस्ट्रेलिया महादेशको सबभन्दा ठूलो नदी कुन हो ? – मरे डार्लिङ (३,७५०
कि.मि.)
– अस्ट्रेलिया महादेशका प्रमुख नदीहरू कुन कुन हुन् ? – मरे डार्लिङ, फिटजराय, भिक्टोरिया, व्रिसवेन, गोरकोयन, कुपरक्रिक, मुर्चिसन आदि
– अस्ट्रेलिया महादेशको सबैभन्दा अग्लो शिखर कुन हो ? – माउन्ट कोस्कियुस्को
– अस्ट्रेलिया महादेशको सबैभन्दा होचो भू–भाग कुन हो ?
– आइरा ताल
– प्रशस्त मात्रामा पाताल कुवाहरू भएको महादेश कुन हो
? – अस्टे«लिया
– विश्वमा सर्वाधिक मात्रामा ऊन उत्पादन कहाँ गरिन्छ ? – अस्टे«लिया
– विश्वमा सर्वाधिक मात्रामा भेडापालन कहाँ गरिन्छ ? – अस्टे«लिया
– अष्ट्रेलियाको महादेशको सबैभन्दा लामो मुगा पर्वत
श्रृंखला कुन हो ? – ग्रेट
व्यारियर रिफ
– अष्ट्रेलिया महादेशका प्रमूख सहरहरू कुन कुन
हुन् ? – सिडनी, मेलबोर्न, पर्थ, होबार्ट, ब्रिसवेन
आदि
– अष्ट्रेलियाका आदिवासीलाई के भनिन्छ ? – एवोरोजिनिज
– अष्ट्रेलिया महादेशको सबैभन्दा ठूलो देश
अस्ट्रेलिया हो भने सबैभन्दा सानो देश कुन हो ?
– नाउरु
– कुन महादेशको आधा आधि भाग मरुभूमी छ ? – अष्टे«लिया
0 Comment to "अष्ट्रेलिया महादेश सम्बन्धी बस्तुगत प्रश्नोत्तर"
Post a Comment