–
क्षेत्रफलको हिसावले चौथो ठूलो महादेश कुन हो ? – दक्षिण अमेरिका
– दक्षिण
अमेरिका महादेशको अक्षांशीय फैलावट कति छ ?
– १२ डिग्री उत्तरी अक्षांशदेखि ५६ डिग्री दक्षिणी
अक्षांशसम्म
– हब्र्बाड
हिमनदी उत्तर अमेरिकामा पर्दछ भने पेरिटो मेरेनो हिमनदी कुन महादेशमा पर्दछ ? – दक्षिण – अमेरिका -दक्षिण अमेरिका महादेशमा कति वटा भू–परिवेष्ठित राष्ट्र«हरू
छन् ? – २
वटा
– दक्षिण
अमेरिकामा रहेको अर्जेन्टिनाको घाँसे मैदानलार्ई के भनिन्छ ? – पेम्पाज-विश्वको सबभन्दा –
अग्लो ज्वालामूखी “ओजेस
डेस सलादो” (Ojos del Salado) कुन
महादेशमा रहेको छ ? – दक्षिण
अमेरिका
– दक्षिण
अमेरिका महादेशको देशान्तरीय फैलावट कति छ ?
– ३५ डिग्री पश्चिमी देशान्तरदेखि ८० डिग्री पश्चिमी
देशान्तरसम्म
– दक्षिण
अमेरिका महादेशले विश्वको भू–क्षेत्रको
कति प्रतिशत भाग ओगटेको छ ? – ११.९६
प्रतिशत (करिब १२ प्रतिशत)
– दक्षिण
अमेरिकाका २ भू–परिवेष्ठित
राष्ट्र«««हरू
कुन कुन हुन् ? – बोलिभिया
र पाराग्वे
– विश्वकै
सबैभन्दा लामो पर्वतमाला एण्डिज पर्वतमाला कुन महादेशमा पर्छ ? – दक्षिण अमेरिका
– दक्षिण
अमेरिका महादेश उत्तरबाट दक्षिणतिर ........ हुँदै गएको छ ? – साँगुरो
– दक्षिण अमेरिका महादेशको सबैभन्दा उचाइमा रहेको
ताल कुन हो ? – टिटिकाका
(३८१० मिटर),
– पेरु-विश्वकै
सबभन्दा अग्लो ‘एन्जेल’ नामक झरना कहाँ रहेको छ ? – दक्षिण अमेरिकाको भेनेजुयलामा
– दक्षिण
अमेरिका महादेशको सबैभन्दा उच्च भू–भाग
कुन हो ? – माउन्ट
एकान्कागुआ, अर्जेन्टिना
– दक्षिण
अमेरिका महादेशको सबैभन्दा होचो भू–भाग
कुन हो ? – Laguna del Carbon
– विश्वको
सबैभन्दा ठूलो नदी कुन हो ? – अमेजन
(दक्षिण अमेरिका)
– दक्षिण
अमेरिका महादेशका प्रमुख नदीहरू कुनकुन हुन् ?
– अमेजन, ओरिन्को, पराना, पाराग्वे, उरुग्वे, रियोग्रान्डे
आदि
– दक्षिण
अमेरिका महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो ?
– ब्राजिल
– दक्षिण
अमेरिका महादेशको सबैभन्दा सानो राष्ट्र कुन हो ?
– ट्रिनिडाड एण्ड टोबागो
– विश्वकै
सबैभन्दा दक्षिणमा पर्ने सहर कुन हो ?
– पुन्टा एरिनास (चिली), दक्षिण अमेरिका
– दक्षिण
अमेरिका महादेशका प्रमुख सहरहरू कुन कुन हुन् ?
– ब्रासिलिया, रियो
द जेनेरियो (ब्राजिल), ब्यूनर्स
आयर्स (अर्जेन्टिना), बोगोटा
(कोलम्बिया), लापाज
(बोलिभिया)
– विश्वको
सबभन्दा अग्लो स्थानमा रहेको राजधानी सहर कुन हो ?
– बोलिभियाको लापाज (दक्षिण अमेरिका)
– उत्तर
अमेरिका र दक्षिण अमेरिकालाई कुन नहरले जोडेको छ ?
– पानामा नहर
– दक्षिण
अमेरिका र अन्टार्कटिका महादेशलाई कुन नहरले जोडेको छ ? – डेक नहर
– भौगोलिक
आधारमा दक्षिण अमेरिकलाई कति भागमा विभजन गर्ने गरिएको छ ? – ३ (एण्डिज पर्वत श्रेणी, मध्य समतल भूमि र पूर्वी उच्च भूमि)
– दक्षिण
अमेरिकाको सबैभन्दा ठूलो ताल कुन हो ?
– माराकाइवा
– दक्षिण
अमेरिकाको सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ?
– पोटागोनियन मरुभूमि
– दक्षिण
अमेरिकाको सबैभन्दा ठन्डी हुने ठाउँ कुन हो ?
– अर्जेन्टिनाको रिकाडाभिया
– एण्डिज
पर्वतमाला कुन देशदेखि कुन देशसम्म फैलिएको छ ?
– कोलम्बियादेखि चिलीसम्म
– एण्डिज
पर्व श्रेणीको वृष्टी छायाबाट सिर्जित प्रख्यात मरुभूमिलाई के नामले चिनिन्छ ? – पारागोनिया
– एण्डिज
पर्वतमाला उत्तरमा ट्रिनी द्वीपबाट सुरु भई दक्षिणमा कहाँसम्म फैलिएको छ ? – स्टाननद्वीप
0 Comment to "दक्षिण अमेरिका सम्बन्धी वस्तुगत प्रश्नोत्तर"
Post a Comment