Toxicology विषयको प्रकृति, स्वाभाव र शरीरमा त्यसले पार्ने असरवारे अध्ययन गर्ने विज्ञान
एकोस्टिक (Acoustic) ध्वनि , प्रसार र ग्रहणबारे अध्ययन गर्ने विज्ञान ।
एनाटोमी (Anatomy) शरीरको चिरफार गरी यसको संरचनाबारे अध्ययन गर्ने विज्ञान ।
एस्ट्रोलोजी (Astrology) ज्योतिषशास्त्र वा नक्षत्रशास्त्रबारे अध्ययन गर्ने विज्ञान ।
एस्ट्रोनोमी (Astronomy) गणित, ज्योतिष, अन्तरिक्ष पिण्डको अध्ययन गर्ने विज्ञान ।
ब्याक्टेरियोलोजी (Bacteriology) जीवाणु सम्बन्धित रोगहरुको उत्पत्ति,विस्तार तथा त्यसको निवारणबारे अध्ययन गर्ने विज्ञान
वोटानी (Botany) वनस्पतिबारे अध्ययन गर्ने जीव विज्ञानको शाखा
वायोलोजी (Biology) जीव विज्ञानसम्बन्धी अध्ययन गर्ने विज्ञान